-
News Desk 0 response आइतवार, भदौ ३, २०७५नवलपरासी,३ भदौ– नवलपरासीको प्रतापपुर गाउँपालिका-९ मा बालिका करणी गरिरहेको अवस्थामा एकजना रंगेहात पक्राउ परेका छन्।शनिबार चार वर्षीया बालिकालाई मिठाई खान दिएर आफ्नै घरभित्र बलात्कार गर्दै गरेको अवस्थामा बालिकाको आमाले देखेपछि प्रतापपुर गाउँपालिका-९ का ६५ वर्षीय थारुलाई स्थानीयले पक्राउ गरी प्रहरी समक्ष बुझाएका हुन्।
थारुलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा चलाउन लागिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
