-
काठमाडौं,३ भदौ – नेपाल टेलिकमको प्रबन्ध निर्देशकबाट पदमुक्त भएकी कामीनी राजभण्डारी पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेकी छन्।
उनले आफू खुल्ला प्रतिस्पर्धाबाट छानिएको र सरकारले गलत मनसाय राखेर हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन्। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रबन्ध निर्देशकको पदबाट हटाएको थियो। त्यो भन्दा अघि उनलाई ७२ घण्टे स्पष्टिकरण सोधिएको थियो।
उनलाई तीन महिना अघि पनि सरकारले सन्तोषजनक काम नभएको भन्दै स्पष्टिकरण सोधेको थियो। फोरजी सेबालाई विस्तार गर्न नसकेको, निजी टेलिकम कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेको, चित्त बुझ्नो स्पष्टिकरण नदिएको भन्दै उनलाई सरकारले हटाएको थियो।
उनले छिट्टै प्रबन्ध निर्देशक नियुक्त हुन सक्ने भन्दै उनले सरकारको निर्णय बदर गर्नका लागि अन्तरिम आदेशको माग समेत गरेकी छन्।
News Desk 0 response आइतवार, भदौ ३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
