-
काठमाडौं,३१ साउन-भारतीय क्रिकेट टिमका पूर्व कप्तान अजित वाडेकरको निधन भएको छ। बुधबार राति उनको ७७ वर्षको उमेरमा मुम्बईको जसलोक अस्पतालमा निधन भएको हो।
सन् १९४१ को अप्रिल फुलमा जन्मिएका वाडेकर विदेशी भूमिमा क्रिकेट श्रृंखला जित्ने पहिलो कप्तान हुन्। उनले सन् १६६ मा पहिलो टेष्ट खेलेका थिए।
आठ वर्ष क्रिकेट खेलेका वाडेकरले ३७ खेलमा एक सतक र १४ अर्धसतक लगाउने क्रममा २११३ रन बनाएका थिए।उनी कलेज समयमा १२ औं खेलाडी बनेमा ३ रुपैयाँ भारु म्याच फि पाउने लालचमा क्रिकेटर बनेका थिए।
News Desk 0 response बिहिबार, साउन ३१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
