-
काठमाडौं,२७ साउन –नोबेल शान्ति पुरस्कार बिजेता विद्याधर सुरजप्रसाद (बीएस) नायपालको निधन भएको छ। इंगल्याण्डको लन्डनमा बसोबास गर्दै आएका भारतीय मूलका नायपालको ८५ बर्षको उमेरमा निधन भएको हो।
नायपाल लामो समयदेखि अस्वस्थ रहेका थिए। लन्डनको त्रिनिडाडस्थित अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका नायपाललाई सन् १९७१ मा बुकर र सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।
उनको पहिलो पुस्तक द मिस्टिक मैसर सन् १९५१ मा प्रकाशित भएको थियो।नायपालका उपन्यास ‘अ हाउस फर मिस्टर विश्वास’ र ‘अ बेड इन द रिभर’ निकै नै चर्चित रहेका छन्।
सन् २००८ मा नायपाललाई ‘द टाइम्स’ ले शीर्ष ५० महान ब्रिटिश लेखकमा नायपाललाई सातौं नम्बरमा राखेको थियो।
News Desk 0 response आइतवार, साउन २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
