-
काठमाडौं,२४ साउन-कैलालीको लम्की-चुहा नगरपालिका -१ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समुले आज(बिहिवार) विहान बम विष्फोटन गराएको छ।
विहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट नजिकै बाहिर बम विष्फोट गराएको हो। ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानियबासिन्दा त्रसित भएका थिए।
विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति भएको छ भने अन्य क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए।
बम किन र कसले विष्फोट गरायो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोहि उद्योगमा अज्ञात समुहले साउन २ गते समेत २ वटा बम राखेको भेटिएको थियो।
सहकारीका कर्मचारीमाथि छुरा प्रहार
कैलालीको चुरे गाँउपालिका ४ बालुवागडामा सहकारीका कर्मचारी माथि छुरा प्रहार भएको छ। किसान बहुउद्देश्य सहकारी संस्था चौमालामा कार्यरत लम्की-चुहा नगरपालिका ५ का पुष्कर न्यौपानेलाई मुकुण्डो लगाएका अज्ञात दुई जनाले छुरा प्रहार गरेको चौमला प्रहरीले बताएको छ।
बालुवागडाबाट सहकारीको रकम संकलनको काम सकेर फर्कदै गरेका न्यौपानेलाई बालुवागडा नजिकै बाटोमा आक्रमण भएको हो। घाईतेको धनगढीको सिपि अस्पतालमा उपचार भईरहेको छ।
News Desk 0 response बिहिबार, साउन २४, २०७५
सम्बन्धित शीर्षकहरु
‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु
शनिबार, बैशाख २९, २०८१सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
शनिबार, बैशाख २९, २०८१स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना पक्राउ
शुक्रबार, बैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
शुक्रबार, बैशाख २८, २०८१-
‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु
शनिबार, बैशाख २९, २०८१ -
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक..
शनिबार, बैशाख २९, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
शुक्रबार, बैशाख २८, २०८१ -
दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ
शुक्रबार, बैशाख २८, २०८१
-
‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु
शनिबार, बैशाख २९, २०८१ -
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक..
शनिबार, बैशाख २९, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
शुक्रबार, बैशाख २८, २०८१ -
दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ
शुक्रबार, बैशाख २८, २०८१
-
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर..
आइतवार, बैशाख २३, २०८१ -
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
मङ्लबार, बैशाख २५, २०८१ -
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी..
बिहिबार, बैशाख २७, २०८१ -
आहा सुन्दरता ! अवश्य पनि रुबी भ्यालीको..
बिहिबार, बैशाख २७, २०८१ -
पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति
बिहिबार, बैशाख २७, २०८१