-
काठमाडौं,१० साउन-डा गोविन्द केसीको मागमा सम्बोधन गर्दै आन्दोलनरत चिकित्सक र प्रहरीबीच शिक्षण अस्पताल महाराजगञ्जमा आज झडप भएको छ। प्रहरीले झडपपछि करिब दुई दर्जन चिकित्सकहरुलाई पक्राउ गरेको छ।
शिक्षण अस्पताल महाराजगञ्जबाट शुरु भएको चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘सरकार हामी तिम्रो सन्तान हौं, तिमी हाम्रो अभिभावक किन बन्दैनौं’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए।
प्रहरीले चिकित्सकहरूलाई शिक्षण अस्पतालको गेट अगाडि नै रोकेको बताइएको छ भने अहिले केसीपक्षको प्रदर्शनका कारण नारायाण गोपाल–टिचिङ सडकखण्ड अवरुद्ध भएको छ।
News Desk 0 response बिहिबार, साउन १०, २०७५
सम्बन्धित शीर्षकहरु
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीर
मङ्लबार, भदौ २६, २०८०’नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु संसद् भवन अगाडि
सोमवार, फाल्गुन १६, २०७८देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, साउन २३, २०७७-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१ -
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी..
बिहिबार, बैशाख २७, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त
बिहिबार, बैशाख २७, २०८१ -
पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति
बिहिबार, बैशाख २७, २०८१