-
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई जीवी राई कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीबाट ठूला भ्रष्टाचारको फाइल खुल्ला भनेर आफूहरू हेरिरहेको बताए । उनले भने, ‘अहिले हामी ठूला फाइल खोलिन्छ कि भनेर बसेका छौँ। गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ? यो संसदमा सुन्न आतुर छौँ। मेलम्ची, फोरजी, वाइडबडीलगायतका ठूला घोटालामा टसमस भएको छैन। आज नेपाल ठूलो हो कि जीवी राई ठूलो हो ? मलाई लाग्छ आज यो देश भन्दा ठूलो जीवी राई हो। यो सरकारले पक्राउ गर्न सकेको छैन।’
News Desk 0 response मङ्लबार, जेष्ठ २९, २०८१
सम्बन्धित शीर्षकहरु
भौतिक संरचना निर्माणलाइ गुणस्तरीय बनाउने बारे राजधानीमा अन्तराष्ट्रिय सम्मेलन
सोमवार, जेष्ठ २१, २०८१-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२

