-
काठमाडौं । बुधबार चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द छुटेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले , पक्राउ परेका प्रकाश चन्दलाई रिहा गरिएको कुरा बताए।चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच बिहान भएको झडपको क्रममा प्रकाशसहित केही विद्यार्थीहरु पनि पक्राउ परेका थिए ।
प्रकाशले केही दिनदेखि विभिन्न माग राखी चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरिरहेको आन्दोलनको अगुवाइ गर्दै आएका थिए ।
News Desk 0 response बिहिबार, भदौ २६, २०७६
सम्बन्धित शीर्षकहरु
आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
मङ्लबार, जेष्ठ १५, २०८१धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिँदै
बुधबार, जेष्ठ ९, २०८१जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
बुधबार, जेष्ठ ९, २०८१विद्युतीय गाडीको आयात उच्च, ९अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन
मङ्लबार, जेष्ठ ८, २०८१-
आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको..
मङ्लबार, जेष्ठ १५, २०८१ -
धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिँदै
बुधबार, जेष्ठ ९, २०८१ -
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
बुधबार, जेष्ठ ९, २०८१ -
विद्युतीय गाडीको आयात उच्च, ९अर्ब ३६ करोड..
मङ्लबार, जेष्ठ ८, २०८१ -
सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा..
मङ्लबार, जेष्ठ ८, २०८१
-
आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको..
मङ्लबार, जेष्ठ १५, २०८१ -
धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिँदै
बुधबार, जेष्ठ ९, २०८१ -
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
बुधबार, जेष्ठ ९, २०८१ -
सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा..
मङ्लबार, जेष्ठ ८, २०८१ -
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
मङ्लबार, जेष्ठ ८, २०८१
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
आइतवार, जेष्ठ ६, २०८१ -
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
सोमवार, जेष्ठ ७, २०८१ -
विद्युतीय गाडीको आयात उच्च, ९अर्ब ३६ करोड..
मङ्लबार, जेष्ठ ८, २०८१ -
म्यानचेष्टर सिटीले लगातार चार पटक प्रिमियर लिग..
सोमवार, जेष्ठ ७, २०८१ -
सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा..
मङ्लबार, जेष्ठ ८, २०८१