-
भदौको अन्तिम साता दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।
अग्रिम टिकट खुलाउने सम्वन्धमा यातायात व्यवसायी र यातायात व्यवस्थापन विभागबीच छलफल भइरहेको छ। छलफल सकारात्मक रूपले अघि बढेकोले यही महिनाको अन्तिममा अग्रिम टिकट खुल्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।
‘हामी २५–२६ गते व्यवसायीहरुसँग बैठक बस्छौँ र त्यस लगत्तै दसैंको लागि अग्रिम टिकट खुल्छ,’ उनले भने। व्यवसायीहरुले दसैंअघि नै वैज्ञानिक रुपमा भाडा समायोजन गर्नुपर्ने माग भने अघि सारेका छन्। यद्यपी यस मागमा उनीहरु लचक रहेको विभागको दाबी छ।
News Desk 0 response आइतवार, भदौ २२, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
