-
काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाई म्याद थपका लागि आज जिल्ला अदालत पेस गरिने भएको छ । पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको बयान नसकिएकाले म्याद थपका लागि प्रहरी अदालतमा पेस गर्न लागेको हो । बिहीबार साँझ काठमाडौंबाट पक्राउ परेका उनीहरुलाई शुक्रबार अदालत पेस गरी प्रहरीले पाँच दिन थुनामा राख्ने अनुमति लिएको थियो ।
तीनै जनाको प्रारम्भिक बयान लिइकेको भए पनि अनुसन्धान जारी रहेका कारण म्याद थप गर्न लैजाने प्रहरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ ३, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
