-
इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा टोटनह्याम विजयी भएको छ ।
लिग अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै विजयी सुरूवात गरेको हो ।
हिजोको खेलमा पहिलो अग्रता भने एस्टन भिल्लाले लियो। खेलको ९ औ मिनेटमा एस्टन भिल्लाले जोन म्याकजिनको गोलमा अग्रता लिएको थियो।
यसरी १-० ले पछि परेको टोटनह्यामले बराबरीका लागि खेलको ७३ औं मिनेटसम्म कुर्नुपर्यो। टानगुरयी डोम्बेलेले टोलीका लागि बराबरी गोल फर्काएका थिए।
बराबरीमा फर्किएको टोटनह्यामका लागि त्यसपछि ह्यारी केनले ४ मिनेटको अन्तरमा लगातार २ गोल गरे। उनले ती गोल क्रमशः खेलको ८६ र ९० औं मिनेटमा गरेका थिए।
News Desk 0 response आइतवार, साउन २६, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
