-
दिल्ली, ९ साउन-सेक्स गर्न नमाने पछि बुहारीलाई ससुराले ४० पटक छुरी प्रहार गरेका छन्। घटना हो भारतको। भारतको चुरु भन्ने स्थानका ५० वर्षीय ससुराले मध्यरातमा ३० वर्षीया बुहारीमाथि जबरजस्ती यौन सम्बन्ध राख्न खोज्दा इकार गरेकी बुहारीलाई धारिलो हतियारले सांघातिक तरिकाले आक्रमण गरेका छन्।
बुहारीले यौ सम्बन्ध राख्न नदिएपछि तनावमा आएका ससुराले आफ्नो रिस नियन्त्रण गर्न नसकेपछि निरन्तर आक्रमण गरेर विषालु पदार्थ पिएर आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्। प्रहरीलाई लिएको लिखित बयानपछि ती बुहारी बेहोस भएकी थिइन्।
ति महिलाले दिएको बयानमा उनले बुहारीले आफ्नो बिबाह भएको ११ वर्ष भएको र पति काम विशेषले बाहिर गएको उल्लेख गरेकी छिन्। बयानमा उनले आँफु रातमा बच्चासहित घरमै भएको र त्यही बेला ससुरा घरमा आएर एक्कासी आफुमाथी यौन दुव्र्यवहार गर्ने प्रयास गरे लगत्तै चक्कु प्रहार गर्न थालेको बयानमा उल्लेख गरेकी छिन्।
News Desk 0 response बुधबार, साउन ९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
