-
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालले आफ्नो स्थानमा सुधार गरेको छ।
आइसिसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा उक्लिन सफल भएको छ।
यसअघि १४ औं स्थानमा रहेको नेपाल तीन स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिएको हो।
नेपालले २१२ अंक पाएको छ ।
टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा इंग्ल्यान्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा भारत रहेको छ ।
त्यस्तै, नेपालले आयरल्यान्ड र जिम्बाबे जस्ता टेष्ट राष्ट्रलाई पछि पारेको छ ।
स्कटल्यान्ड १२, जिम्बाबे १३ ,आयरल्यान्ड १५ र युएई १६ औं स्थानमा छन्।
News Desk 0 response शुक्रबार, बैशाख २०, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
