-
काठमाण्डौ ९ साउन , कलाकार एवं समाजसेवी श्री कृष्ण सिंखडाले शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मा सरकारले लिनु पर्ने बताउँनु भयो । सरकारी शैक्षीक सस्था र सरकारी अस्पतालको गुणस्तर खस्कीरहेको अवस्थामा यसलाई सरकारले बेलैमा उचित व्यबस्थापन गरि जनतालाई सर्वसुलभ तरिकाले सेवा दिनुपर्ने र स्थानीय निकायलाइ संचालन गर्न जिम्मेबारी दिन ढिला गर्न नहुने सिन्धु अनलाइनलाई बताउँनुभयो । मुलुक संघीय संरचनामा गएको बेलामा सुधार गर्नुपर्ने सरकारी अंगहरुलाई स्थानीय निकाय मार्फत संचालन गर्नुपर्ने कुरा औल्याउनु भयो । खरो र प्रष्ट विचारका सिंखडाले भनेका छन बहुमतको सरकारको यो अवसरलाई हामीले उच्चतम् प्रयोग गर्दे शिक्षा र स्वास्थमा आमुल परिवर्तन ल्याउँनुनै जनता प्रतिको उच्चतम् न्याय हो । अन्त्यमा सिंखडाले भनेका छन शिक्षा र स्वास्थ्यका सवै अंगहरु राष्ट्रिय करण हुनुपर्दछ ।
News Desk 0 response बुधबार, साउन ९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
