-
काठमाडौं उपत्यका वरपरका डाँडा हिउँले ढाकिएका छन्। भक्तपुरमा सूर्यविनायक, दुवाकोट, बालकोट, साँगा, ललितपुरको लेले र काभ्रेको बनेपा तथा धुलिखेल, काठमाडौंको वरिपरिका पहाडी क्षेत्रमा हिउँ परेको छ।
पश्चिमी वायुका कारण वर्षा र हिमपात भएको हो।
पछिल्लो २४ घन्टामा काठमाडौं १६.२ मिलिमिटर वर्षा भएको छ।
काठमाडौंमा रातभर नै पानी परेको थियो र बिहिबार तापक्रम अधिक्तम १०देखि १२ डिग्री हुने अनुमान गरिएको छ।
मौसम विभागले बिहीबार दिउँसो पानी पर्न रोकिने जनाएको छ। त्यसैगरी विभागले शुक्रबार घाम लागे पनि पर्सिबाट फेरि अर्को पश्चिमी वायु सक्रिय हुने जनाएको छ।
News Desk 0 response बिहिबार, फाल्गुन १६, २०७५
सम्बन्धित शीर्षकहरु
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
