-
साल्केको घरेलु मैदानमा बुधबार राति भएको रोचक खेलमा सिटी अन्तिम २० मिनेट १० खेलाडीमा समेटिएको थियो । तर पनि सिटीले अन्मिमा दुई गोल थपेको थियो ।
१८औं मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३८औं मिनेटमा घरेलु टोली साल्केका लागि नाबिल बेन्टालेबले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम मिनेटमा साल्केले फेरी अग्रता लियो । पेनाल्टीमै बेन्टालेबले अर्को गोल गर्दै साल्केको अग्रता दोब्बर बनाए ।
६८औं मिनेटमा दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि सिटीका रक्षक निकोलस ओटामेन्डी बाहिरिएका थिए । त्यसपछि सिटीको लेरोय सानेले ८५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेलको अन्तिम मिनेटमा रहिम स्टरलिङ उत्कृष्ट गोल गर्दै सिटीको जित सुनिश्चित पारेका थिए । दोस्रो लेग सिटीको मैदानमा आगामी मार्च १३ तारिख हुनेछ ।
News Desk 0 response बिहिबार, फाल्गुन ९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
