-
शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युपोर्ट कन्ट्रीलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । सिटीको जितमा फिल फोडिनले दुई, लिरो साने र रियाद महरेजले समान १-१ गोल गरे । न्युपोर्ट कन्ट्रीका लागि प्याडि्रग एमोन्डले एक गोल फर्काए ।
दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा सिटीले उत्कृष्ट प्रदर्शन गर्दै चार गोेल गर्दा न्युपोर्टले एक गोल मात्रै गर्न सफल भयो ।
५१ औ मिनेटमा सानेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । फोडिनले ७५ औ मिनेटमा गोल गर्दै सिटीलाई २-० गोलको अग्रता दिलाए । एमोन्डले ८८ औं मिनेटमा गोल गर्दै न्युपोर्टलाई २-१ गोलको स्थितिमा ल्याएका थिए ।
तर सिटीका लागि फोडिनले ८९औं मिनेटमा र महरेजले खेलको अतिरिक्त समयमा गोल गर्दै ४-१ गोलको जित दिलाए ।
News Desk 0 response आइतवार, फाल्गुन ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
