स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार बिहान भएको खेलमा ‘लिग लिडर’ बार्सिलोना गोलरहित बराबरीमा रोकियो
-
स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार बिहान भएको खेलमा ‘लिग लिडर’ बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो।
यो नतिजापछि बार्सिलोनाले तालिकामा दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी ६ अंकमा सीमित राखेको छ।
लेभान्ते र डेपोर्टिभो आल्भेसवाहेक सबै टोलीले अहिलेसमम् २३औं चरणको खेल खेलिसक्दा ५१ अंकसहित बार्सिलोना शीर्ष स्थानमा कायमै छ।
४५ अंक जोडेको रियल म्याड्रिड दोस्रो तथा ४४ अंकसहित एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ।
सोमबार बिहान स्टार खेलाडीद्वय लियोनल मेसी र लुइस स्वारेजसहित मैदानमा ओर्लिए पनि बार्सिलोना घरेलु टोली बिल्बाओलाई हराउन सकेन।
News Desk 0 response सोमवार, माघ २८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
