-
नेपाली क्रिकेट टिमले दोस्रो टि–२० खेलमा टस हारेको छ। टस जितेर घरेलु टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। तीन टी-२० सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको नेपालले सिरिजमा रहिरहन आजको खेल जित्नै पर्ने दबाब छ।
पहिलो खेलमा सुरूवाती र मिडिल अर्डर राम्रोसँग चल्न नसक्दा पराजित हुनु परेको नेपालका लागि आजको खेलमा यो गल्ति सच्याउँदै मौका समेत हुनेछ।
दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेलमा नेपाली टोलीले आज दुई परिवर्तन गरेको छ।
टोलीमा बसन्त रेग्मी र रोहित पौडेलको स्थानमा पवन सर्राफ र ललितनारायण राजवंशीलाई मौका दिइएको छ।
News Desk 0 response शुक्रबार, माघ १८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
