• काठमाडौँ – नेपाल आइडल बनेका रवि ओडकी आमाको बुधबार विहान करेन्ट लागेर मृत्यु भएको छ ।

    मंगलबार राति ९ बजे करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णाको सेती अञ्चल अस्पताल पुर्याए लगत्तै अस्पतालले मृत घोषण गरेको हो । 

    गत पुस ६ गते (शुक्रबार) नेपाल आइडल–२ का विजेता बनेका ओड हिजो मात्रै गृहजिल्ला पुगेका ओडलाई भव्य स्वागत तथा सम्मान समेत गरिएको थियो ।