-
सिन्धुलीपाल्चोक,२७ मंसिर- सिन्धुलीपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान लाउन नदिई कुटपिट गरेको कसुरमा नाति र नातिनि बुहारीलाई कैद, जरिवाना र क्षतिपुर्ति सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोकगढी नगरपालिका १२ साँगाचोकका ३० बर्षीय विक्रम गिरी र उनकी श्रीमती ३५ बर्षीया विष्णु गिरीलाई घरेलु हिंसा मुद्धामा जनही दुई महिना कैद र २० हजार रुपैयाँ जरिवना गर्ने फैसला सुनाएको खबर अाजकाे नागरिक दैनिकमा छ ।
फैसला अनुसार दुवैले हजुरआमार्ला ५० हजार रुपैयाँको दरले क्षतिपुर्तिसमेत दिनुपर्ने छ, अदालतका स्रेस्तादार लेखनाथ पौडेलले भने, आफुलाई नाति तथा नातिनी बुहारीले खान लाउन नदिने, हेला तथा कुटपिट गर्ने गरेको भन्दै ७८ बर्षीया राधाकुमारी गिरीले अदालतमा मुद्धा हालेकी थिईन् ।
News Desk 0 response बिहिबार, मंसिर २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
