-
काठमाडौं,१० मंसिर –चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै १५ पटक अनसन बसेका हाडजोर्नी विषेशज्ञ डा. गोविन्द केसीले १६ औँ अनसनको तयारी गरेका छन् ।
यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा.केसी अर्को अनसनको तयारीमा लागेका हुन् । सम्झौता कार्यान्वयनका लागि सरकारलाई तीन हप्ताको समय दिने र यो समयमा सरकारले सम्झौता कार्यान्वयन नगरे अनसन सुरु गर्ने डा. केसीको आन्दोलनका सहयोगी डा.अभिषेकराज सिंहले जनाएका छन् ।
यसअघि सरकारले डा।केसीसँग चिकित्सा शिक्षा ऐन ल्याउने र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायतका सम्झौता गरेको थियो । तर, सरकारले अहिलेसम्म सम्झौता कार्यान्वयन गरेको छैन ।
News Desk 0 response सोमवार, मंसिर १०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
