-
काठमाडौं ७ मंसिर-पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ ।
गुणस्तर तथा नापतौल विभागअन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद आयल स्टोर र श्रीशंकर आयल स्टोरलाई १० हजार रुपैयाँ जरिवानासहित एक वर्ष जेल सजाय गर्ने भएको खबर आजको नयाँ पत्रिकामा छ ।
कार्यालयका प्रमुख शशीभूषण यादवले दसैँअघि तीन पम्पमा अनुगमन गर्दा सफ्टवेयर राखेर ठगी गरेको भेटिएको जानकारी दिए ।
‘१० लिटरको भाँडामा परीक्षण गर्दा विजय आयल स्टोरले चार सय मिलिलिटर, मोहम्मद आयल स्टोरले ४० मिलिलिटर र श्रीशंकर आयल स्टोरले ५० मिलिलिटर ठगी गरेको भेटिएको थियो,’ उनले भने, ‘यति धेरै परिमाण तेल ठगेको पाएपछि सुरुमा आश्चर्य लाग्यो, बुझ्दै जाँदा सफ्टवेयर जडान गरेर ठगेको पत्ता लाग्यो ।’
News Desk 0 response शुक्रबार, मंसिर ७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
