-
चौतारा, ५ मङ्सिर-सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाको इर्खूमा भएको जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनलमा इर्खू मावि प्रथम भएको छ।
मङ्गलबार भएको फाइनलमा सिद्धीगणेश मावि सानु सिरुबारी दोस्रो र सरस्वती मावि ग्यानथुम तेस्रो भएको छ। प्रथम, द्वितीय, तृतीय हुने टोलीले क्रमशः नगद २० हजार, १५ हजार र पाँच हजारसहित पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
जिल्लाको १२ टोलीले भाग लिएको उक्त प्रतियोगितामा मङ्सिर १ गतेबाट शुरु भएको वडा नं ८ का वडाध्यक्ष तीर्थबहादुर क्षेष्ठले बताए।
News Desk 0 response बुधबार, मंसिर ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
