-
काठमाडौं,४ मंसिर- पूर्व उद्योग तथा वाणिज्य, शिक्षा र पर्यटन सचिव ईश्वरलाल श्रेष्ठको निधन भएको छ । उनको आज १ बजे ८९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो । शिक्षाविद्कोरुपमा समेत परिचित श्रेष्ठ वाणिज्य शाश्त्रका प्रणेता मानिनु हुन्छ । शंकरदेव क्याम्पसको स्थापनामा उनको ठूलो योगदान रहेको छ ।
श्रेष्ठ पर्यटन सचिव रहेका बेलामा उहाँकै जोडबलले उनले आपैm अमेरिका गई तीन दशकअघि ल्याउनु भएको बोइङ विमानले अहिलेसम्म नेपाल वायु सेवाको साख जोगाइरहेको छ ।
पूर्व सचिव श्रेष्ठका श्रीमतीसहित १ छोरा र १ छोरी हुनुहुन्छ । छोरा डा। प्रकाश श्रेष्ठ लामो समयदेखि आयरल्याण्डमा चिकित्सा सेवामा संलग्न हुनुहुन्छ भने छोरी सुनिता श्रेष्ठ शिक्षण सेवामा हुनुहुन्छ । उनको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने उनका जुवाईं शेषकृष्ण श्रेष्ठले बताए।
News Desk 0 response मङ्लबार, मंसिर ४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
