-
काठमाडौं,२७ कार्तिक- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि–ट्वान्टी क्रिकेटको ४१ औं बरियतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का पर्न सफल भएका छन् । उनी ब्याटिङ र अलराउन्डर विधाको बरियतामा परेका हुन् ।
पारस अलराउण्डरमा ४१ औं बरियतामा परेका छन् भने ब्याटिङमा ९३ औं स्थानमा उक्लिएका छन् । उनले विश्वचर्चित खेलाडीहरु इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली, इमाद वासिम आदिलाई समेत पछि पारेका छन् ।
यस्तै, नेपालको युवा बलर सोमपाल कामी पनि टि–ट्वान्टी क्रिकेटको बलिङतर्फ ९४ औं स्थानमा छन् भने अलराउन्डरमा ६४ औं स्थानमा पर्न सफल भएका छन् । बलिङतर्फ बसन्त रेग्मी ७५ औं स्थानमा छन् ।
News Desk 0 response मङ्लबार, कार्तिक २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
