-
धनगढी,२७ कात्तिक- सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । पदीय मर्यदाविपरीत गतिविधि गरेको भन्दै दीर्घबहादुर सोडारीलाई मन्त्री पदबाट बर्खास्त गरेकै दिन उनको ठाउँमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुवेदीलाई प्रदेश प्रमुख मोहनराज मल्लबाट आजै पद तथा गोपनीयताको शपथ दिलाउने तयारी गरेको छ । शपथ अपराह्न ४ बजेका लागि तय भएको बताइएको छ । प्रदेश प्रमुखबाट शपथ लिएपछि सुवेदीले जिम्मेवारी सम्हाल्ने छन् ।
सुवेदी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सोडारी भने कैलाली ४ (क) बाट निर्वाचित सांसद हुन् ।सोडारीको बारेमा कैलालीमा चर्को विरोध समेत रहेको थियो।
News Desk 0 response मङ्लबार, कार्तिक २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
