-
काठमाडौं,२७ कार्तिक –काठमाडौंको बौद्ध बस्ने पासाङ नोर्बु तामाङ ज्यान मार्ने उद्योग अन्तरगत पक्राउ परेका छन् ।
ज्यान मार्ने उद्धेश्यले २०७४ माघ १५ गते व्यक्तिमाथि कुटपिट गरेका तामाङलाई प्रहरीले फरार सूचीमा राखेको थियो । सोमबार दिउसो भारत जाने तयारीमा रहेका उनलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध महानगरीय प्रहरी वृत्तमा उजुरी दर्ता भएको थियो । विमानस्थल प्रहरीले उनलाई पक्राउ गरेपछि वौद्ध वृत्तको जिम्मा लगाएको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
