• काठमाडौं,२७ असार-फ्रान्स विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ। बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले फाईनलमा स्थान पक्का गरेको हो। पहिलो सेमिफाईनलको खेलमा फ्रान्सको जितमा स्यामुएल उम्टीटीको गोल बनायो । खेलको ५१ औ मिनेटमा…