-
काठमाडौं-हरितालिका तीजमा मुलुकभरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ। हिन्दूधर्मावलम्वीहरुको आस्थाको धरोहर पशुपतिनाथमा दर्शनार्थीको भीड लागेको हो। चाड पर्वको बेला दर्शनार्थी महिलाको गहना लुटपाट हुने गरेको छ ।
दर्शनार्थीको गहना जोगाउन प्रहरीले बिशेष सुरक्षा अपनाएको छ । पशुपतिमा १५ सय प्रहरी परिचालन गरिएको छ । परिचालित सुरक्षाकर्मीले महिलाको गहनाप्रति बिशेष निगरानी गरिरहेका छन्।
शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने व्यवस्था मिलाइए पनि त्यस्तो कुनै घटना नभएको प्रहरीले जनाएको छ । सुरक्षालाई प्रभावकारी बनाउन मन्दिर वरपर विभिन्न स्थानमा सिसिटिभी समेत जडान गरिएको छ।
मन्दिरमा सुरक्षाकर्मीको अलवा स्वयमसेवक समेत परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषका उप निर्देशक प्रेमहरी ढुङ्गानाले जानकारी दिए।
News Desk 0 response बुधबार, भदौ २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
