-
चितवन-पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ।
विभिन्न ठाउँमा गएको पहिरोले सोमबार राति १ बजेदेखि अवरुद्ध बनेको यस सडक खण्ड मंगलबार साँझ ६ बजेदेखि एकतर्फी मात्र सञ्चालन गरिएको थियो।
सबै ठाउँको पहिरो हटाएर बुधबार साँढे ११ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रवक्ता इञ्जिनियर शिव खनालले जानकारी दिएका छन।
सकड सुचारु भएसँगै दुवैतर्फ रोकेर राखिएका सवारी गन्तव्यतर्फ जान थालेको इञ्जिनियर खनालले बताए । सोमबार राति परेको अविरल वर्षाका कारण नारायण–मुग्लिन सडकको चार किलोमा ठूलो पहिरो गएको थियो।
News Desk 0 response बुधबार, भदौ २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
