• काठमाडौं – पशुपति मन्दिरमा दर्शन गर्न जानेका लागि प्रहरीले रुट व्यवस्थापन गरेको छ । सर्वसाधारण, यात्रु र भक्तजनलाई सहज होस् भनेर ट्राफिक प्रहरीले रुट यसरी मिलाएको छ ।