-
इलाम,२५ भदौ-मेची राजमार्गअन्तर्गत इलामको रोङ गाँउपालिका–४ जोरकलशमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। रातभरि परेको अविरल बर्षापछि आएको पहिरोले सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङलगायत क्षेत्रबाट झापातर्फ झरेका र इलामतर्फ आउँदै गरेको करिब तीन दर्जन सवारीसाधन रोकिएका छन्। बिहान ९ बजेबाट सुरु भएको पहिरोबाट मोटरसाइलक समेत रोकिएको ट्राफिक प्रहरी गुरुप्रसाद सुवेदी बताए।
पहिरो पन्छाउन जेसिबी आए पनि पहिरो खस्ने क्रम जारी रहेकाले राजमार्ग सञ्चालन गर्न समस्या भएको प्रहरीले बताएको छ।
News Desk 0 response सोमवार, भदौ २५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
