-
काठमाडौं-नेपाल पेट्रोलियम ट्याङकर चालक संघ आन्दोलनमा उत्रने भएको छ। संघले भदौ २० गतेबाट आन्दोलनमा जाने गरि विविध कार्यक्रम सार्वजनिक गरेको छ।
तलव वृद्धी लगायत १८ बुँदे माग राखि वाणिज्य तथा आपूर्ती मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग राखेको माग सम्वोधन गर्न तदारुकता नदेखाएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
संघले भदौ २० गते आयल निगमको डिपोमा विरोधस्वरुप कोणसभा गर्ने, २१ गतेदेखि ट्याङकरहरुमा कालो झण्डा राखी विरोध गर्ने उल्लेख छ। २६ गतेसम्म पनि संघले राखेको माग पुरा नभए भदौ २७ देखि पेट्रोलियम पदार्थ नउठाउने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
News Desk 0 response मङ्लबार, भदौ १९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
