-
काठमाडौं-सुदूरपश्चिमको प्रदेश नम्बर ७ अन्तर्गत पर्ने कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा विस २०६७ सालमा सुदूरपश्चिम समावेशी प्राथमिक विद्यालयको स्थापना भएको हो। सपाङ्ग बालबालिकाहरु जस्तै समान सहभागिता र समान अवसरका प्रदान गर्ने उदेश्यले स्थापना गरिएको हो।
त्यस क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा लामो समयदेखि परोपकारी काम गदैं आईरहेका अपाङ्ग एकता समाज कैलालीका अध्यक्ष मानबहादुर साँउद, उपाध्यक्ष डबल सिंह साँउद, कोषाध्यक्ष लक्षमण विक, सदस्यहरु पुष्पा रोकाया, अनिल मल्ल, धर्मा देउवा, लगाएत तथा सल्लाहकारहरुमा डबल सिंह कठायत, भिम बहादुर बलायर, तुल बहादुर साँउद, विरबहादुर नेपाली, कृष्ण दत्त पनेरु, लिला बास्कोटा, विर बहादुर जेठारा, लगाएत पुर्ण बोगटी, शंकर चैसिर, प्रेमराज जोशी, धिरेन्द्र बोगटी, शिवराज जोशी, पत्रकार लक्षमण गौतम, गोबिन्द रोस्यारा, शिक्षा प्रेमी , बुद्धिजिवी व्यक्तिहरुको अतुलनिय योगदान र कडा मेहनत परिश्रमका बावजुद सो विद्यालयको स्थापना गरिएको हो।
News Desk 0 response मङ्लबार, भदौ १९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
