-
काठमाडौं-ललितपुरका रविन्द्र बज्राचार्य काँकडभिट्टाबाट पक्राउ परेका छन् । उनी १२ लाख ८० हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार आज बिहान भारतबाट नेपाल प्रवेश गर्ने क्रममा मेची भन्सार कार्यालयमा उनी पक्राउ परेका हुन् । एक्सरे मेसिनले झोला स्क्यान गर्दा १२ लाख ८० हजार भारतीय रकमसहित रविन्द्र बज्राचार्यलाई भन्सार कार्यालयले जानकारी दिएको छ ।
बज्राचार्यलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ । भन्सार प्रमुख अर्याललका अनुसार बरामद भएको रकमसहित उनलाई राजस्व अनुसन्धान विभाग पठाइएको हो । पक्राउ परेका बज्रचार्य बिहान साँढे सात बजेनै भारतबाट नेपाल प्रवेश गरेका थिए ।
बज्राचार्यको झोलाबाट ५०, १०० र २०० का नोट फेला परेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेक बहादुर अर्यालले बताए ।
News Desk 0 response सोमवार, भदौ १८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
