-
सल्यान-सल्यानमा पहिरोमा पुरिएका तीन बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पहिरोमा पुरिएका तीनै बालबालिकाको शव फेल परेको हो ।
आइतवार राती बागचौर नगरपालिका १२ ओख्रेनीमा पहिरोले बालाराम डाँगीको घर पुरिएको थियो। उनका दुई छोरी र एक छोराको पहिरामा पुरिएका थिए।
मृत्यु हुनेमा ७ वर्षीय छोरा ललित, ४ वर्षकी छोरी मेनका र १० वर्षीय छोरी ललिता रहेको प्रहरीले जनाएको छ।
News Desk 0 response सोमवार, भदौ १८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
