-
काठमाडौं,१५ भदौ-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। बिहिबार र शक्रबार दुई दिन काठमाडौंको होटल सोल्टीमा सम्मेलन भएको हो।
सम्मेलन सकिनु अघि सदस्य राष्ट्रका प्रमुखहरुबीच राजनीतिक संवाद (रिट्रिट) भएको थियो।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)मा विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग बिमस्टेक ग्रिड इन्टरकनेक्सनको समझदारीपत्रमा हस्ताक्षर भएको छ।बिमस्टेक राष्ट्रका प्रमुखहरुको रोहबरमा परराष्ट्रमन्त्रीहरुले हस्ताक्षर गरेका हुन्।
News Desk 0 response शुक्रबार, भदौ १५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
