-
जाकार्ता,१३ भदौ –प्याराग्लाइडिङले नेपालका लागि जारी १८ औँ ‘एशियाड’ मा रजत पदक जितेको छ। बुधवार सम्पन्न भएको प्याराग्लाइडिङको पुरुष क्रश कन्ट्री विधामा नेपाललाई पहिलो रजत पदक जित्दै तेक्वान्दोकी सविता राजभण्डारीको नाममा रहेको सो रेकर्ड तोडेको हो।
यसै संस्करणमा सहभागी भएको प्याराग्लाड्रिडले नेपाल पदक जित्दै ऐतिहासिक सफलता हात पारेको छ ।अन्तिम चरणको खेलमा उत्कृष्ट प्रर्दशन गरेसंगै नेपालले एसियाली खेलकुदमा ईतिहास रच्न सफल भएको हो ।
तेक्वान्दोकी राजभण्डारीले राखेको रेकर्ड प्याराग्लाइडिङले २० वर्षपछि तोडेको हो । थाइल्याण्डमा सम्पन्न १३ औँ ‘एशियाड’मा राजभण्डारीले पहिलो रजत पदक जितेको थियो ।
News Desk 0 response बुधबार, भदौ १३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
