• लगातारको वर्षापछि काठमाडौंका विभिन्न ठाउँ जलमग्न हुनुका साथै खोलाहरूमा पानीको बहाव उच्च भएको छ।

    उपत्यकाका हनुमन्ते खोला, धोबीखोला, विष्णुमती, बागमती, सुन्दरीघाट लगायतमा पानीको बहाव उच्च भएको छ। जल तथा मौसम विज्ञान विभागले अझै केही दिन वर्षा हुने भएकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।

45