-
आरबी लेइपजिग जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वेडर ब्रेमेनलाई ३–० गोलले हराउँदै लेइपजिग्ले शीर्ष स्थान कब्जा गरेकोे हो ।
घरेलु मैदानमा लेइपजिगलाई जिताउन लुकास क्लोस्टरम्यानले १७ औँ, प्यााट्रिक स्किचले ३९ औँ र नोर्डी मकिलेले ४६ औँ मिनेटमा गोल गरेका थिए ।
जितसँगै लेइपिजिजले २२ खेलबाट ४५ अङ्क बनाएको छ । लेइपजिग दोस्रो स्थानमा रहेको बायर्न म्युनिखभन्दा दुई अंकले माथि छ । एक खेल कम खेलेको बायर्नको ४३ अंक छ ।
लेइपजिगसँग हारेको वेडर ब्रेमेनको १७ अंक छ । वेडर ब्रेमेनले रेलिगेसन जोगाउन सकेको छैन ।
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
