-
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र नेपाली बलर सोमपाल कामीले टी–२० वरियतामा छलाङ मारेका छन् । आईसीसीले सोमाबार सार्वजनिक गरेको टी–२० वरीयताको अलराउण्डर तर्फ पारस ४० औं स्थानमा उक्लिन सफल भएका छन् । यसअघि उनी अलराउण्डर तर्फ ४३ औं स्थानमा थिए ।
पारस ब्याट्सम्यान तर्फ ९३ औँ स्थानमा थिए । उनी ब्याट्सम्यानतर्फ ३०५ अंकका साथ ९० औँ स्थानमा रहेका छन् । पारस कुल ७६ रेटिङका साथ ४० औँ स्थानमा रहेका छन् ।
यस्तै नेपाली बलर सोमपाल कामी टी–२० तर्फ अलराउण्डमा ५१ औँ स्थानमा छन् । यसअघि उनी ६४ औं स्थानमा थिए । टी–२० बलरको वरीयतामा सोमपाल ७० तथा बसन्त रेग्मी ७१ औं स्थानमा छन् ।
News Desk 0 response सोमवार, माघ २८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
