-
काठमाडौं,२७ मंसिर – नेपाल प्रहरीले सुरक्षा निकायबीच देखिएको रासनभत्ता विभेद हटाउन माग गरेको छ। सुरक्षा निकायको सारनभत्ता समायोजनसम्बन्धी कार्यादल समक्ष प्रहरीले सरकारले उपलब्ध गराउने रासनमा समानता कायम गर्न माग राखेको हो।
प्रहरीले मूल्यवृद्धिअनुसार रासन समायोजन गर्नुपर्ने माग अघि सारको छ। प्रहरीले नेपाल राष्ट्रबैंकको मुद्रास्फीति, दैनिक आवश्यक पर्ने क्यालोरीलगायतलाई आधार मानेर ४० प्रतिशतदेखि ४५ प्रतिशतसम्म रासनभत्ता वृद्धि गर्नुपर्ने बताएको समाचार अाजकाे कारोबार दैनिकमा छ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले चार वर्षअघिकै मूल्यअनु्सार रासन उपलब्ध हुने गरेको र यसमा समायोजन हुनुपर्ने प्रस्ताव राखिएको बताए।
News Desk 0 response बिहिबार, मंसिर २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
