-
काभ्रेपलाञ्चोक,२६ भदौ-काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोवाटोको एक होटलमा काम गर्ने युवाले सोही होटलमा काम गर्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक दिपक गिरीले दिएको जानकारी अनुसार चारदोबाटोस्थित जितबहादुर चौधरीले सञ्चालन गरेको जय महाकाली स्वीट एण्ड चाट हाउसमा काम गर्ने रामेछाप जिल्ला बेथान–२ घर भएका वर्ष २५ का अर्जुन भन्ने विबेक खत्रीले सोही होटला काम गर्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको हो।
प्रहरीकाअनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
News Desk 0 response मङ्लबार, भदौ २६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
