• काठमाडौं,१३ भदौ-नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी न्युन छ । श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले निराशजनक देखाउँछ । भारत र बंगलादेशको लागनी भने तुलनात्मक रुपम बढी छ ।

    नेपालले माघ ०६० मा बिमस्टेकको सदस्यता लिएको हो । त्यसयता बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ ।

    जुन नेपालमा भित्रिएको कुल बैदेशिक लगनीको करिव ३५ प्रतिशत हो ।
    २४ जेठ ०५४ मा बिमस्टेक कुल २ खर्ब ५७ अर्ब २३ करोड रुपैयाँबराबरका विदेशी लगाानी स्वीकृति भएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।