-
रसुवा, १२ भदौ– धुञ्चे स्याफ्रुबेँशी त्रिशूली नदी छेउमा सोमबार राति थप पहिरो झरे पछि राजमार्गमा मानिसको आवतजावत बन्द भएको छ। विष्फोटन गराई पहिरो पन्छाउने कार्य भइरहेको र मानिसको आवतजावतका लागि सुरक्षित ठाउँबाट पैदलमार्ग खोलिएको डिभिजन सडक कार्यालयले जनाएको छ।
गत १ गतेदेखि बन्द भएको राजमार्गबाट सामान ढुवानी नहुँदा ८० करोडभन्दा बढी राजश्व घाटा परेको भन्सार कार्यालय टिमुरेले जनाएको छ। सडक कार्यालयले भने कामदार नलगाई आफ्ना नियमित मजदूर स्काभेटरबाट मात्र काम अगाडि बढाउँदा सडक सञ्चालन गर्न ढिलाइ भएको स्थानीयवासीले बताएका छन्।
लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपालीसेना कालीजङ्ग गणले पैदलमार्गमा आवतजावत सहज पार्न पैदल बाटो सुधार गरी रहेको उक्त गणले जनाएको छ।
News Desk 0 response मङ्लबार, भदौ १२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
