-
काठमाडौं,,६ भदौ-दार्चुलाको मार्मा गाउँपालिका–१ घोल्जरका ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको हत्या भएको छ। मार्माको स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी ठगुन्नाको घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
उनको मंगलबार हत्या भएको हो। ठगुन्नाको साथमा रहेको १० लाख समेत हत्याराले लुटेर लगेका छन्। पैसाकै कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।
News Desk 0 response बुधबार, भदौ ६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
