-
काठमाडौं,२४ साउन –प्रधानसेनापति राजेन्द्र क्षतिले ४० वर्ष लामो सैनिक सेवाबाट बिदा हुनअघि तीन साताम तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका छन् ।
प्रतिघण्टा चार लाख ५५ हजार ८६५ रुपैयाँ र ९३ हजार ६०७ रुपैयाँ लाग्ने एमआई १७ र बेल हेलिकप्टर रजिर्भ गरेर तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका हुन् । आजको कारोबारमा समाचार छ ।
कतिपय अवस्थामा स्थलमार्गबाटै अवलोकन गर्न सकिनेमा ४०५० किमी लामो दूरीमा पनि हेलिकप्टर प्रयोग भएको छ ।
रिजर्भ हेलिकप्टरको मात्रै भाडा हिसाब गर्ने हो भने सेनापतिले निरीक्षणमा डेढ करोड रुपैयाँ हाराहारीमा खर्च भएको सैनिक उच्च स्रोत बताउँछ ।
सैनिक हवाई महानिर्देशनालय स्रोतका अनुसा यदि माथि उल्लेख गरिएका जति हेलिकप्टर सरकार वा अन्य निकायल प्रयोग गरे तीन करोड रुपैयाँभन्दा बढी भाडा तिर्नुपर्ने हुन्छ ।
News Desk 0 response बिहिबार, साउन २४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
