• गाईघाट, उदयपुर, ९ साउन-नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ। प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो…