-
काठमाडौं,८ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले डा. गोविन्द केसीलाई प्रयोग गरेर अराजकता मच्चाउन खोजिएको बताएका छन्।
पार्टीसम्बद्ध पत्रकारहरुसँग मंगलबार भएको छलफलमा प्रचण्डले कम्युनिस्ट पार्टीको सरकार र पार्टी एकताविरुद्ध वितण्डा मच्चाउन खोजिएको बताए।
पार्टी एकता गरेर राम्रोसँग खुट्टा टेक्न नपाउदै लडाउने षड्यन्त्र अनुरुप वितण्डा मच्चाउन खोजिएको उनले बताए।नियोजित रुपमा सरकार, कम्युनिस्ट पार्टी, मूल नेतृत्वविरुद्ध वितण्डसहित मिडियाबाट लडाइँ शुरु भएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार र पार्टीको रक्षाका लागि कसैसँग सम्झौता नगरिने प्रष्ट पारे।
तलसम्म पार्टी एकीकरण गर्दै सरकार र पार्टीको रक्षाका लागि जनतालाई परिचालन गरिने उनले बताए।
News Desk 0 response मङ्लबार, साउन ८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
